प्रताप दास बनेपा पुग्दा युवतीले चारैतिर बाट घेरेपछि बब्बाल (भिडियो सहित)


बनेपा ब्वाइज क्लबको आयोजनामा बनेपा महोत्सव २०७४ को आजदेखि उद्घाटन भयो। कार्यक्रममा एपी १ टिभीद्वारा संचालित रियालिटी शो नेपाल आइडलका शिर्ष ३ प्रतिष्पर्धी मध्य एक प्रताप दास उपस्थित भएका थिए ।

प्रताप दासको उपस्थितिसँगै  कार्यक्रमको माहोल तातेको थियो । उनको उपस्थितिसँगै कार्यक्रमस्थल उनकै नामले गुन्जायमान भएको थियो ।

प्रताप दासले कार्यक्रममा आफ्नो ३ ओटा प्रस्तुति दिएका थिए । प्रतापले प्रेम गीत २ को ‘ मोटरसाइकलमा’ बोलको गीत गाउँदा दर्शकहरु संगै गीत गाउदै नाचगान गरेर मनोरंजन लिइरहेका थिए।

Comment