कृष्ण काफ्लेको “मलाई आधि न बनाऊ” बोलको म्युजिक भिडियो सार्वजनिक…(हेर्नुहोस् भिडियो)

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

 

कृष्ण काफ्लेको “मलाई आधि न बनाऊ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कृष्ण काफ्लेको स्वर, लेखु सहयात्रीको शब्द तथा पुरुषोत्तम न्यौपानेको यसमा संगीत छ । भिडियोमा  अशल सुब्बा र मोडल श्रद्धा प्रशाईको फिचरिङ  रहेको छ । बिशाल भण्डारीले निर्देशन गरेको यो भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/a-eJNdBRQbI” frameborder=”0″ allowfullscreen></iframe>

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!