एक पत्रकारको यस्तो लेख : बल्ल खुल्यो यस्तो रहस्य ! हेर्नुहोस नेपाल आइडल गायन प्रतियोगिता होइन, जात जातबीचको घम्साघम्सी रहेछ

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

अहिले अनस्क्रिन ‘नेपाली आइडल’ चलिरहेछ । र, अनस्क्रिन बाहिर ‘जातिय वाकयुद्ध’ । यस्तो लाग्छ, यो गायन प्रतियोगिता होइन, ‘त्यो जात’ र ‘यो जात’बीचको घम्साघम्सी हो । बुद्ध लामा, निशान भट्टराईहरु आफ्नो साधना, शिल्प र सुरको आलोकमा उभिइरहेका छन् । यता ‘लेडिज एन्ड जेन्टलमेन’हरु उनीहरुलाई दुई कित्तामा चिरा पारेर साम्प्रादायिक मुखुन्डो भिराइरहेका छन् ।

सामाजिक संजालमा देखिने असामाजिक स्टाटसहरुले बताउँछ, हामी कति संकिर्णता साँधेर पाखुरा सुर्किरहेका छौं । एक पत्रकारले यस्को बारेमा लेख लेखेका छन्

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!