किन पटक पटक ओम अस्पतालले लिन्छ महिलाको ज्यान…(हेर्नुहोस् भिडियो)



चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा गुल्मीको मदाने गाउँपालिका पुर्कोट म्यालपोखरीकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् । किन पटकपटक ओम अस्पतालले लिन्छ महिलाको ज्यान…हेर्नुहोस् भिडियो..

Comment