रवि लामिछानेले पति ऋषी धमलालाई जोकर भने पछि एलिजाले लेखिन् यस्तो स्टाटस — OSNepal

रवि लामिछानेले पति ऋषी धमलालाई जोकर भने पछि एलिजाले लेखिन् यस्तो स्टाटस

LC (KTM) February 06, 2023 0

काठमाडौं-नायिका एलिजा गौतमले पूर्व गृहमन्त्री तथा रास्वपा पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नपाएको झोकमा जे पनि बोलेको आरोप लगाएकी छन् । सामाजिक संजालमा एक भिडियो पोस्ट गर्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

उक्त भिडियोमा पहिलो रविले धमलाको प्रशंसा गरेको र अहिले रवि ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उनले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई तिम्रो सहनशीलता कठै भन्दै व्यङ्ग्य हानेका छन् भने प्रायले डगी स्टाइल डान्सलाई पुन सम्झाइदिएका छन् ।

रवि लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गर्दै केही पत्रकारलाई १२ भाइको उपनाम दिँदै ऋषी धमला देखी वरिष्ठ पत्रकार तथा सम्पादकहरू पत्रकार दिलभुसन पाठक , ऋषि धमला ,कैलाश सिरोहिया, क्याप्टेन रामेश्वर थापा ,दिल भूषण पाठक, अमित ढकाल लगायत पत्रकारहरूले आफूलाई ज्यादती गरेको बताएका थिए । यो विषयले अहिले सामाजिक संजाल गर्माएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर