अन्तिम अवस्थामा बुद्ध लामालेनै खोले भोटको नतिजा, दोस्रो स्थानमा परेको उनको आसंका (भिडियो सहित

Posted By OSNepal, California, USA || Date: 21 September, 2017

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम फाइनल हुन केही दिन मात्र बाकी रय सङै दोहा कतार मा आइडल को चहलपहल निकै बढेको छ। कतार मा रहेका नेपाली मात्रै नभएर विश्व भरि छरिएर रहेका नेपाली को ध्यान यति खेर कतार तिर गरेको छ।नेपाल कै सबै भन्दा ठूलो रियालेटी सो भएकाले नेपाल आइडल फिनाले सम्पुर्ण नेपाली को चासोको विषय बनेको छ।

नेपाल को पहिलो आइडल को बन्ला भन्ने कुरा मा यतिबेला सामाजिक संजाल लगायत हरेक नेपाली को अझ झन चासो को विषय बनेको छ ।यहि आगामी सेक्टेम्बर२२ तारीख शुक्रवार का दिन हुने आईडल फिनाले कतार को सनैया स्थित एसियान टाउन मा हुने लागिरहेको छ ।फाइनल नजिकिंदै गर्दा प्रतिस्प्रधी बुद्ध लामाले दुखद कुरा खोलेका छन् ।आफ्नो मत परिणाम काम आएको छ भन्दै उनले आफ्ना सुभचिन्तकलाइ जानकार गराएका छन् । कति भोटले कम छन् बुद्ध ? भिडियो हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!