जनकपुरधामको राम मन्दिरमा पूजा गर्दै चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु गरियो — OSNepal

जनकपुरधामको राम मन्दिरमा पूजा गर्दै चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु गरियो

LC (KTM) February 12, 2023 0

काठमाडौं । चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु गरिएको छ । शुक्रवार जनकपुरधामको राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।झरना थापाको निर्देशन एवं सुनिल कुमार थापाको निर्माण रहने चलचित्रमा विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ ।

जनकपुरपछि चलचित्रको बाँकी छायांकन काठमाडौँ र मनाङमा गरिनेछ ।सौर्य दैनिकमा खबर छ । जनकपुरमा लामो समय लगाएर क्लाइमेक्स र अन्य दृश्य खिचिने बताइएको छ ।मकथामा आधारित रहने चलचित्रमा धिरज र सुहानाको जोडी बाँधिनेछ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो ।

यो पनि : बिकेकशिलको महाधिवेसन आज सम्पन हुने:लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोवाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।

नेता मिलन पाण्डको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर