बलि चढाउन राखिएका राँगा

Posted By OSNepal, California, USA || Date: 29 September, 2017

बैतडीको प्रसिद्घ निङ्गलाशैनी भगवती मन्दिरमा बिहीबार महाष्टमीका दिन बलि चढाउन राखिएका राँगा । सुदूरपश्चिमका अधिकाँस जिल्लाका शक्तिपीठहरुमा बिहीबार राँगा तथा बोकाको बलिसहित पूजा हुँदैछ । तस्बिर – विनोद सिंह विष्ट÷बैतडी, रासस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!