ब्रम्हायणी मन्दिरमा ठूला मेला

Posted By OSNepal, California, USA || Date: 30 September, 2017

बडादशैंको दिन आज भक्तपुर ब्रम्हायणी मन्दिरको झलकहरु । आजको दिन ब्रम्हायणी मन्दिरमा ठूला मेला लाग्छ । बडादशैंका दिन ब्रम्हायणी र नवदुर्गा देवगणको पुजा र दर्शन गर्नाले सुख, शान्ति, र सम्वृद्धि मिल्छ भन्ने धार्मिक मान्यता छ । तस्बिर – लक्ष्मी गारु÷भक्तपुर, रासस ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!