सुन्न्दै अपत्यारिलो लाग्ने चिनिया केहि चमत्कारी बिकाश

Posted By OSNepal, California, USA || Date: 6 October, 2017

ओएसनेपाल मोरंग,
विश्व अहिले चरम बिकासको गतिमा दौडी रहेको छ | हरेक क्षेत्रमा अनपेक्षित विकासको क्रम निरन्तर छ | स्रोत र साधनको विकासले गर्दा आज सिंगो विश्वनै हरकोहीको पहुचमा पुग्न सफल भएको छ | यस्तैमा विश्वका केहि शक्तिशालि देशहरु आफुलाई विश्वकै अब्बल देशको रुपमा परिचित गराउन होडबाजीनै चल्ने गरेको पनि छ |
अहिलेको बर्तमान विश्व परिवेशमा चिन आक्रामक रुपमा उदयमान देश बनिरहेको छ | सुरक्षा देखि लिएर भौतिक संरचना, बिज्ञान तथा प्रविधिमा असातित प्रगति गरेको चिन विश्व अर्थतन्त्रमा आफ्नो नेतृत्व बनाउने उदेश्यका साथ लागि परेको छ | वान बेल्ट वान रोड जस्ता महत्वकांक्षी परियोजनाको माध्यबाट चीनले आफ्नो समान विश्वभरी बिक्रि गर्ने योजना अगाडी बढाईरहेको छ |
भौतिक निर्माणको क्षेत्रमा चीनले कहिले कहिँ विश्वलाईनै चकित पार्दै आएको छ | चीनले यस्ता यस्ता संरचना निर्माण गरेको छ जुन कुरा सोच्न नि सकिन्न | चीनमा यस्ता थुप्रै भौतिक संरचना छन् जो विश्वमा अन्त कतै छैन | आज हामीले तपाइहरुलाई चिनले निर्माण गरेका चमत्कारिक भौतिक संरचनाहरु मध्ये मुख्य मुख्य संरचनाको बारेमा जानकारी दिने जमर्को गरको छौ :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!