आमा बाबालाई घर गिफ्ट दिने ठुलो सपना छ :वुद्ध लामा । (विशेष अन्तर्वाता भिडियो)

Posted By OSNepal, California, USA || Date: 7 October, 2017

ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका – पहिलो नेपाल आईडल वुद्ध लामाले आँफु नेपाल आईडल भए पछि नयाँ जन्म पाएको बताएका छन् ।पोखराको विग एफएममा विशेष अन्तर्वाता दिने क्रममा उनले अझै पनि आफुँलाई सपना जसतो लाग्ने गरेको बताए । उनले आफुँलाई नेपाल आईडल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिए । अवको सपना आमा बाबाको लागी घर बनाई दिने रहेको पनि उनले भने । सुन्नुस वुद्धलामा संग गरिएको विषेश अन्र्तवाता ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!