हरिदेबीले केटो नै नहेरी बिहे गरिन्, जग्गेमै केटो देख्दायस्तो भयो (अन्तर्वार्ता)

Posted By OSNepal, California, USA || Date: 10 October, 2017

बरिष्ठ लोक गायीका हरिदेबीका हजारौं गीत बजारमा आएका छन् । मौलिक रुपमा गाईएका गीतहरुको संरक्षणमा उनि यतिबेला लागि परेकी छन् । उनका गीतहरु अडियोमा मात्रै थुप्रै छन्, भिडियो हुन बाँकी गीत धेरै छन् । हरिदेबीले बिहे पश्चात् नै संगीत क्षेत्रमा योगदान दिएकी थिईन् । बिहे छिनियो तर हरिदेबीले केटो नहेरी बिहेको तयारी भयो । केटाले पनि केटी देखेन । सम्पन्न परिवारमा जन्मिएर पनि, शैक्षिक योग्यता भएर पनि एकले अर्कोलाई नहेरी बिहे तयारी भयो । हरिदेबीलाई लाग्यो घरकाले बिहे गर्ने भने पछि गतिलै रोजे होला तर जब बिहेमा जग्गेमा उनले केटो (रामबहादुर)लाई देखि त्यसपछि के भयो यो अन्र्तवार्ता हेर्नुहोस् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!