विदेशबाट फर्केका युवाले उन्नत जातको गाईपालन गरेर दैनिक पाँच सय लिटर दुध बिक्री गर्दै



तानसेन पाल्पा विदेशबाट फर्केका युवाले उन्नत जातको गाईपालन गरेर दैनिक पाँच सय लिटर दुध बिक्री गर्दै आएका छन् । गाईको दुध विक्रीबाट राम्रो आम्दानी भएपछि पाल्पाका युवाहरु गाईपालनतर्फ आकर्षित हुन थालेका छन् । तस्विर – कृष्ण दर्नाल रासस, पाल्पा

Comment