भूमिसुधार कार्यालयका प्रमुख घुससहित पक्राउ

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार पुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पोखरेललाई पक्राउ गरेको हो । उनले मोही मुद्दा लडिरहेका व्यक्तिसँग घुस लिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले जानकारी दिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!