लालपुर्जा – नेपाली कमेडी भिडियो – ओके छ त ५५

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

ओएस नेपाल मोरङ,

निरज नेपालको निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल “काम गर्ने केटी यस्ती भए पछी” ओके छ त भाग ५५ युट्युब मार्फत सार्वजनिक भएको छ।
युटुब च्यानल टिभी नेपाली बाट यसलाई सार्वजनिक गरिएको हो। यसका निर्देशक निरज नेपाल हुन।

यसका नयाँ नयाँ भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनका लागि युट्युब च्यानल टिभी नेपालीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज यो भिडियो अपलोड गरेको छ ।  निरज नेपालको निर्देशन रहेको यो भिडियोमा रक्षा गुरागाई र ऋतु भण्डारीले अभिनय गरेका छन् ।

यस भागमा के के हुन्छ हेर्नको लागि भिडियो हेर्नुहोला :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!