कैलाशका देव धर्तीमा ,नेपाली कमेडी भिडियो – बाठो मान्छे १९६

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

ओएसनेपाल मोरंग,
हरेन्द्र खत्रीको निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल “कैलाश पति धर्ति लोकमा” बाठो मान्छे भाग १९६ युट्युब मार्फत सार्वजनिक भएको छ।
युटुब च्यानल टिभी नेपाली बाट यसलाई सार्वजनिक गरिएको हो। यसका निर्देशक हरेन्द्र खत्री हुन।

यसका नयाँ नयाँ भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ ।दर्शकहरुको मनोरन्जनका लागि युट्युब च्यानल टिभी नेपालीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज यो भिडियो अपलोड गरेको छ ।

हरेन्द्र खत्रीको निर्देशन रहेको यो भिडियोमा हरेन्द्र खत्री, मात्रिका पौडेल र ईवर दुलालले अभिनय गरेका छन् । सम्पादन सिसिर बुढाथोकीको रहेको उक्त भिडियोमा सह निर्देशन मात्रिका पौडेलको रहेको छ ।

यस भागमा दुइ ट्यापे केटाहरु र एक भगवान माहादेवको बेजोड प्रस्तुती रहेको यो भिडियोमा भगवान माहादेव गाजाको खोजीमा धर्ति लोकमा आए पछी के के भयो पुरा भिडियो हेर्नुहोस् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!