सीमा रक्षाका लागी भारतीयविरुद्ध लडेर चर्चामा आएका देवनारायण यादव एमाले प्रवेश

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

काठमाडौँ -सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा आएका देवनारायण यादव एमालेमा आज प्रवेश गरेका छन् ।

यादब संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गरेको बताइएको छ । एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएका थिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!