प्रमाणीत भए १० लाख दिन तयार छु – भेषम न्यौपाने

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

ओएस नेपाल ,जापान – एभरेष्ट ग्रुपका सिईयो तथा युवा व्यवसायि भेषम न्युपानेलाई १० मान जापानिज पैसा खाएको भन्दै पुजा कार्की नाम गरेकी महिलाले सामाजिक संञ्जालमा पोष्ट गर्दै आरोप लगाएकी छिन ।

उनको आरोप ग़लत रहेको न्यौपानेले ओएस नेपालमा  खण्डन गरेका हुन । पुजा कार्की गरेकी महिलाको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन ।

न्यौपाने नजिकका जानकारहरु भेषम सालिक र सहयोगी भवना भएको र उनिमाथिको आरोप कुनै आरोप नभएर आफुलाई काम लगाएको ठाउमा काम गर्न नसकी काम छोड्नु परेको रिस हुन सक्ने अाकंलन उनिसंगै काम गर्नेहरुले गरेका छन ।

भेषम न्यौपाने जापानमा एक सहयोगी भवनाका युवा हुन । उनले देश विपतमा परेक बेला आफ्नै नेत्रित्वमा आर्थिक संकलन गरेर भुकंम्प पिडितदेखी बाढी पिडितहरुसम्मका सवैलाई जापानबाटै सहयोग गरेका छन ।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!