यसरी सबै्लाई बेस्सरीे हँसाए निखिलले [हेर्नुहोस् भिडियोमा]


नेपाली कथानक चलचित्र पिंजडा ब्यक अगेनको कुक्कु…कु बोलको गीत राजधानीमा एक कार्यक्रमका बीच सार्वजानिक गरेको छ । नायक निखिल उप्रेति तथा नायिका सारा शिर्पैली र साथीहरुको अभिनय रहेको सो गीत अहिलेका चर्चित संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीतले सजिएका छन् भने स्वरमा गायिका अन्जु पन्तले साथ दिएकी छिन् । हिमाल केसीको निर्देशन रहेको सो चलचित्र श्रीराम बरालले निर्माण गरेका हुन् भने मौनता श्रेष्ठले लेखेका हुन्। राजधानीमा भएको सोही कार्यक्रमका केही रमाइला झलकहरु हेर्नुहोस् भिडियोमा…

Comment