यस्तो छ, अर्बपति विनोद चौधरीको सफलताको सुत्र, सुन्नुहोस उनकै शब्दमा…

Posted By OSNepal, California, USA || Date: 16 October, 2017

नेपालका अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचिमा रहेको एक मात्र पहिलो नेपाली नाम हो । उनका चौधरी ग्रुपबाट उत्पादित वाइवाइ ब्राण्ड विश्व बजारमा चर्चित् छ । त्यसै गरी थुप्रै व्यवसायहरुमा हात हालेका चौधरी एउटा सफल व्यवसायीको रुपमा नेपाल लगायत विश्व बजारमा चिनिन्छन् । आउँनुहोस् मिडियामा कमै मात्रमा आउने अर्बपति विनोद चौधरीसँगको अन्तरंग कुराकानी हेरौं, जसले तपाईलाई पनि केही गर्ने उर्जा अवस्य पनि दिने छ । हेर्नुहोस् यो भिडियो…

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!