आशिफ शेखको पहिलो ओडिआई सतक — OSNepal

आशिफ शेखको पहिलो ओडिआई सतक

LC (KTM) March 09, 2023 0

काठमाडौं । ब्याटर आसिफ शेखले एक दिवशीय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । पपुवा न्युगिनीविरुद्ध ओपनर आसिफ शेखले पहिलो एक दिवसीय शतक प्रहार गरेसँगै उनले एक हजार रन पुरा गरेका हुन् ।

एक हजार रन पूरा गर्ने क्रममा उनले ३२ खेल खेलेका छन् । उनले ७ सेप्टेम्बर २०२१ मा पीएनजीविरुद्धको खेलबाटै एक दिवशीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

यसअघि कप्तान रोहितकुमार पौडेलले पनि एक दिवशीय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।यसअघि नेपालबाट कप्तान रोहित पौडेलले एक दिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर