समुन्द्र किनारमा केकी अधिकारी यसरी खुलीन् — OSNepal

समुन्द्र किनारमा केकी अधिकारी यसरी खुलीन्

LC (KTM) March 10, 2023 0

काठमाडौँ। नायिका प्रियंका कार्की र केकी अधिकारीले समुन्द्री किनारमा सुट गरेका केही रोमान्टिक तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनेका छन् ।

न्युड मेकअप र हावामा उड्ने खुला कपालमा प्रियंका र केकीको सौन्दर्य झन् बढेको तस्विरमा देख्न सकिन्छ ।

प्रियंकाले निलो छोटो पोशाकको साथ आफ्नो विदेशी लुक पूरा गरेकी छिन् भने केकी पनि मज्जैले खुलेकी छिन् । समुद्र तट र समुद्रको मनमोहक दृश्यहरूले यी दुई सुन्दरीहरुको सुन्दरतामा थप आकर्षण थपिएको छ।

हेर्नुहोस यी दुई नायिकाद्धयले समुद्र किनारमा खिचाएका ग्ल्यामरस लुक्सका तस्विरहरु । जुन अहिले सामाजिक संजलमा भाइरल समेत बनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर