रोल्पामा वाम गठवन्धनको तर्फबाट युवा नेता वर्षमान पुन अनन्तको उम्मेदवारी दर्ता

Posted By OSNepal, California, USA || Date: 22 October, 2017

एच.बी ताम्राकार , जापान – रोल्पामा वाम गठवन्धनको तर्फबाट युवा नेता तथा पूर्व अर्थ मन्त्री वर्षमान पुन अनन्तको उम्मेदवारी दर्ता भएको छ ।

पहिलो हुने निर्वाचित निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदकोलागि मिति २०७४ / ०८/ १० मा हुने निर्वाचनमा रोल्पा जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षत्र नं रोल्पाको लागि आज पुनले गरेका हुन ।

एकल चुनाव चिन्ह गोलाकार भित्रको हँसिया र हतौडा लिई संयुक्त रुपमा निर्वाचनमा सहभागि हुने दलको तर्फबाट बर्षमान पुन लाई मनोनीत गरिएको हो ।

यो औपचारिक पत्र प्रदान गरिएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!