यसरी भाइरल भयो अनमोल केसीको भाईटिकाको यो तस्बीर


यत्तिखेर सामाजिक संजालमा नायक अनमोल केसीको भाईटिकाको तस्बीर निकै नै भाइरल बनिरहेको छ । भाई अनमोललाई टिका लगाउनकै लागि भनेर अमेरिकाबाट नेपाल आएकी दिदी काजोलसँगको तस्बीरहरु अहिले समाजिक संजालहरुमा निकै रुचाएका छन् । त्यसो त यो तस्बीर अनमोलका फ्यानहरुले मज्जाले शेयर गरिरहेका छन् । हेर्नुहोस् यो भिडियो…

Comment