देउसी खेल्न पुगेका यी चर्चित कलाकारहरुनै यसरी भनाभन गर्न थालेपछि तनाब ,हेर्नुहोस

Posted By OSNepal, California, USA || Date: 22 October, 2017

नेपालीहरुको महान पर्व दिपावलीको शुभकामना सहित चर्चित काल्कारहरुको आयोजनामा भएको बृहत देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ कुकुर तिहार देखि लक्ष्मी पुजाको दिन सम्म लगातार २ दिन को देउसी भैलोमा समाजको लागि सकारात्मक सोचाई र बिचार अगाडी बढाउन पर्ने जानकारी सहित उक्त देउसीभैलो कार्यक्रम गरिएको कार्यक्रमकि संयोजक राधिका हमालले जानकारी दीईन
हेरौ उक्त दिन गरिएको रमाईलो देउसी भैलो :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!