राजतन्त्र फाल्न १३ हजारको रगत बगाउनु पर्ने थिएन – सीपी गजुरेल


जनता टेलिभिजनको ‘द भ्यू’ कार्यक्रममा बोल्दै नेता सीपी गजुरेलले पछिल्लो चरणमा क्रन्तिकारी शक्तिहरुलाई धरासायी बनाउने षड्यन्त्र भएको र अहिले पर्टी पनि कमजोर हुँदै गएकाले जनताको चाहना अनुसार निर्वाचनमा गएको बताउनुभयो ।

Comment