भाईरल भएको एक बर्ष भित्र तरकारीवालीलाई यस्तासम्म अफर (भिडियो)

Posted By OSNepal, California, USA || Date: 28 October, 2017

काठमाण्डौ। अघिल्लो बर्ष तरकारीवाली नामले भाइरल बनेकी कुशुम श्रेष्ठ आजकल के गर्दैछिन् त ? यो प्रश्न धेरैको मनमा उब्जिरहेको होला । लामो समय चर्चामा रहेर पनि उनि पछिल्लो समय हराएकी थिइन् ।

यो एक बर्षमा कुशुमलाई धेरै अफरहरु आएका रहेछन् । उनको जीवन धेरै परिवर्तन भईसकेको रहेछ । हामीले आज तपाईँलाई भाईरल भएको ठिक एकबर्षपछि गरिएको एक भिडियो कुराकानी देखाउन गईरहेका छौँ ।

भिडियो हेर्नुहोस्:

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!