इलामको माई नगरपालिकास्थित महमाईमा पहेंलपुर बनेको धान खेत

Posted By OSNepal, California, USA || Date: 11 November, 2017

ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका – इलामको माई नगरपालिकास्थित महमाईमा पहेंलपुर बनेको धान खेत । जिल्ला कृषि विकास कार्यालयले यसपटक जिल्लामा धान उत्पादन वृद्धि हुने जनाएको छ । तस्वीर – गोविन्द लामिछाने – इलाम रासस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!