पहिरोको जोखिममा छुम्राङ

Posted By OSNepal, California, USA || Date: 11 November, 2017

ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका – उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ को चपाङचेत र छुम्राङ । गाउँमाथीबाट पहिरोको जोखिम भएपनि गाउँवासी यहाँ घर निर्माण गरिरहेका छन् । तस्बिर – सीताराम अधिकारी, धादीङ, रासस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!