मोवाइल फोनबाट कुराकानी गर्दै – एक वृद्धा

Posted By OSNepal, California, USA || Date: 11 November, 2017

ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका – मोवाइल फोनबाट कुराकानी गर्दै फाकफोक गाउँपालिकास्थित लुङसुङदाङकी एक वृद्धा । पछिल्लो समयमा बढ्दो आधुनिकतासँगै प्रविधिले समेत फड्को मारिसकेको छ । तस्वीर – गोविन्द लामिछाने – इलाम रासस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!