किन इलेक्ट्रोनिक भोटिङ मेसिन नेपालमा प्रयोग गर्न दिदैनन ?कांग्रेस युवा नेता गगनले खोले पुरै रहस्य(हेर्नुहोस)

Posted By OSNepal, California, USA || Date: 13 November, 2017

निर्विकल्प विद्युतीय भोटिङ मेसिन
सवैको जानकारीमा छ, मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । दुई चरणमा हुन लागेको यो निर्वाचन पछि संविधान कार्यान्वयन पूर्णरुपमा हुनेछ । र, संविधान कार्यान्वयनसँगै लामो समयदेखि ब्याप्त मुलुकको संक्रमणकाल समेत विधिवतरुपमा अन्त्य हुने छ । त्यसकारण पनि यो निर्वाचन देश र जनताको पक्षमा सर्वाधिक महत्वपूर्ण सावित हुनेछ ।

हामीले भर्खरै स्थानीय निर्वाचनको अनुभव हासिल गरेका छौं । परिणामको हिसावमा जे जस्तो मानिएपनि प्रक्रियाको सवालमा स्थानीय निर्वाचनको मज्जासँगै खिल्ली उड्यो । मतगणना पछिको परिणाम आउन दुई महिनासम्म लाग्नु, मतपत्र च्यातेर र चपाउने गरेर बदर गर्नु, मतगणनामा लामो समयसम्म कर्मचारी संलग्न हुनुले सरकारी कार्यालयका काम ठप्प हुनु जस्ता अनुभव खेपेको छ, मुलुकले । अत्यधिक मतपत्र बदरले परिणाम तलमाथि भएको अर्को नमीठो अनुभव पनि चाखिरहेको छ, देश ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!