श्रीमानले कहिले छुदै नछोए पछी गरिन आत्महत्या [भिडियो हेर्नुहोस ]


विवाहको ४ वर्षसम्म आफ्ना श्रीमान्ले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी एक विवाहित महिलाले आत्महत्या गरेकी छिन् । ती महिलाले मर्नुअघि लेखेको सुसाइड नोटमा श्रीमान्सहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् । भारतको राजधानी दिल्लीमा भएको यो घटनापछि यहाँ हुने गरेको घरेलु हिंसाको निकै विभत्स रुप बाहिरिएको हो । भिडियो हेर्नुहोस

Comment