अभिनेत्री वर्षाको तिर्सना बुढाथोकीलाई यस्तो झापड , के अब सुद्रिन्छिन् त तिर्शना ?( हेर्नुहोस भिडियो )

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

अभिनेत्री वर्षा सिवाकोटीले आफूलाई मोडल भन्ने र केही म्युजिक भिडियोमा अभिनय समेत गरेकी तिर्सना बुढाथोकीमाथि सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् । सिवाकोटीले बुढाथोकीलाई ‘फोहोरको मैलोबाट उिछिट्टिएकी’ भन्दै उसको पोष्ट र पेजलाई लाइक गरी उत्साहीत बनाएकोप्रति आक्रोश देखाएकी हुन् ।  तल भिडियोमा सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुस :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!