हाम्रै नेपालमा पनि यस्तो शक्तिशाली मन्दिर जहाँ गाडी पुग्न वितिक्कै स्टार्ट नै बन्द हुन्छ (भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

अर्घाखाँची | अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ । अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् । आउनुहोस  यो भिडियोमा चर्चा गरौं

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!