‘निर्दोष’ नेपाली १५ वर्षदेखि यूएई जेलमा (भिडियोहेर्नुहोस )

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

राष्ट्रपति विद्या भण्डारीको संयुक्त राष्ट्र इमिरेट्स (युएई) को भ्रमणबाट दार्चुलाका कर्णबहादुर र धनमति बममा नयाँ आशा पलाएको छ । २००३ देखि दुबईको अविर जेलमा रहेका धारी ५ दार्चुलाका अमर बमलाई माफी दिलाउन राष्ट्रपति भण्डारीले युएईका राष्ट्रपतिसँग कुरा गर्नेछिन् भन्ने उनीहरुको आशा छ । राष्ट्रपतिको भ्रमण तय भएदेखि नै कर्णले नेताहरुसमक्ष आफ्नो छोरा छुटाइदिन अनुरोध गरेका थिए ।

१५ देखि यूएईको अविर जेलमा रहेका दार्चुलाका अमर बमलाई माफी दिलाउन राष्ट्रपति भण्डारीले युएईका राष्ट्रपतिसँग कुरा गर्ने परिवारले आश गरेका छन् ईकान्तिपुर अनलाइनमा खबर छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!