दाङमै लोकप्रिय युवा नेता भट्टराई , जनताको काम गर्न घरदैलोमा

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

एच.बी ताम्राकार , जापान ।  लोकप्रिय युवा नेता भट्टराई जनताको काम गर्न घरदैलोमा व्यस्त छन । दाङ क्षेत्र न. ३ को १ बाट आगामी प्रदेश सभा सदस्यको लागी नयाँ शक्ति पार्टीबाट उमेद्वार दिएका नेत्रलाल भट्टराई ( नारायण ) यतिबेला चुनावि दाैडधुपमा व्यस्त रहेका छन् ।

नयाँ शक्ति पार्टी नेपालको संस्थापक सदस्य समेत रहेका उमेरले २८ बर्ष पुगका युवा पुस्थामा लाेकप्रिय नारायण भट्टरार्इ भनेर चिनिने नेत्रलालले विभिन्न क्षेत्रमा काम गरेर फरक-फरक अनुभव बटुलेकाे बताउछन् । आफुले चुनाव जितेपछि साच्चिकैकाे समाज परिवर्तन गर्ने बताउने नारायण आखॉं चिन्ह लिएर चुनाव लड्दै छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!