लास्तै हँसाए माग्ने र धुर्मुसले – अहिले सम्म कै बबाल कमेडी…(हेर्नुहोस् भिडियो)

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

हाँस्य सिरियल ‘मेरी बास्सै’मा एकसाथ काम गरेका कलाकारद्धय सिताराम कट्टेल र केदार घिमिरे जब अलग भए, यी दुइविच सम्बन्ध विगि्रएको चर्चा सुरु भयो । यतिसम्म कि, व्यवसायिक रुपमा फाटो आएपछि यी दुई अलग भएको चर्चा भयो । तर दुई बीच एकदमै राम्रो सम्बन्ध छ । लास्तै हँसाए माग्ने र धुर्मुसले – अहिले सम्म कै बबाल कमेडी…हेर्नुहोस् भिडियो…

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!