सुर्खेतमा सडक किनाराका अतिक्रमित संरचना भत्काउँदै — OSNepal

सुर्खेतमा सडक किनाराका अतिक्रमित संरचना भत्काउँदै

LC (KTM) April 17, 2023 0

सुर्खेत ४ वैशाख ःकर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडक बिस्तारका क्रममा अतिक्रमित गरेर बनाइएका संरचना भत्काउँदै ।

यो पनि : आजको मौसम गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

सोमबार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरु र बाँकी पहाडी भू(भागका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

सोमबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर