ललितपुरको आनन्द प्लास्टिक उद्योगमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

काठमाडौं -ललितपुरको पाटन औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा भिषण आगलागी भएको छ । करिब ७ बजेबाट लागेको आगो नियन्त्रण बाहिर रहेको बताइएको छ ।

यद्यपि उक्त आगलागीबाट ठूलो मात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।ललितपुरमा रहेका दमकलले आगो नियन्त्रणमा ल्याउन नसकेपछि काठमाडौंबाट समेत दमकल लगिएको बताइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!