चलचित्र पद्यमावतीको चौतर्फी बिरोध भइरहेका बेला मुख फोरे सलमानले पनि, फिल्म नहेरी मनपरी नबोल्न दिए सुझाव

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

एजेन्सी – बलिउड निर्देशक सञ्जयलीला भन्साली र चलचित्र ‘पद्यमावती’को नायक सलमान खानले बचाउ गरेका छन् । चौतर्फी आक्रमणमा परेका बेला सलमानले पद्यमावती’को समर्थनमा बोल्दै भन्सालीले कहिल्यै गलत चलचित्र नबनाउने र चलचित्र नै नहेरी विरोध गर्न नहुने बताएका हुन् । खबर अनुसार सलमानले चलचित्र ठिक छ कि छैन हेर्ने काम सेन्सर बोर्डको हो ।

कुनै पनि संघ संगठनको होइन ।’ भन्दै खुलेर पद्यमावती’को पक्ष लिएको बताइएको छ ।नायिका दीपिका पादुकोणले रानी पद्यमावतीको भुमिका निर्वाह गरेकी छिन् भने रणवीर सिंह अलाउद्दीन खिलजीको भुमिकामा छन् । चलचित्रको विरोध गर्नेहरुले रानी पद्यमावती र अलाउद्दिनको इन्टिमेट सिनको वारेमा आपत्ती जनाएका छन् । त्यति मात्रै हैन इतिहासको गलत ब्याख्या गरेको आरोप पनि लगाएका छन् । फिल्म डिसेम्बर १ तारिखबाट रिलिज हुनेछ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!