कुमारको “सोई डोले सोई” ले बजार ततायो

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

पिता कर्ण बहादुर राई र माता तुलसी मायाको कोखबाट जन्मनु भएका कुमार दुमी दाजुभाई मध्ये कान्छा छोरा हुन।तिन दाजुभाई अनी चार दिदीबहिनीका धनी कुमार दुमीको बाल्याकाल धेरै संघर्ष र अभावका बिच बित्यो।उनले आफ्नो प्राथमिक शिक्षा नेपाल मोरंगको न्यू हराइजन एकाडमी स्कुलबाट सुरूवात गरी एस.एल.सी सम्माको पढ़ाई सकेका छन।यसै क्रममा कक्षा १२ सम्माको शिक्षा दमक झापाको मोडल क्याम्पसबाट गरेका र उच्च शिक्षा नेपालकै महेन्द्र मल्टीपल क्यामपसबाट गरेका हुन।

सानै उमेरबाट संगित क्षेत्रमा अत्याधिक रूची राख्ने कुमार दुमी कहिलेकही स्कुलको सानोतिनो कार्यक्रमहरूमा भाग लिन कहिल्यै पछी पर्दैन थिए।।यसै क्रममा आफ्नो संगतीक संघर्ष जारी राख्दै अगाडी बढीरहे साथै पढाईलाई पनी निरान्तर दिईरहे कुमार दुमीले।संघर्षकै क्रममा कुमारलाई कहिलेकही आफै गित संगित स्रिजना गर्न पनी रूची बड्थ्यो तर हरेक समस्याहरूको कारण सफल हुन सक्दैन थिए उनी।तर जब कक्षा १२को अध्ययन सकेपछी ऑफुसँगै खेली हुर्केका घनिष्ठ मित्र राज राई र बुद्धी राज राईले आफ्नो पहिलो एल्बम (मायाको चिनो)मा एउटा गित”पाउन त आसीस “बोलको गीतमा संगित भर्न मौका दिएका थिए,जुन मेरो लागी एउटा ठुलो पाइला बन्यो।

यसै क्रममा अंग्रेजी संबाद २०१२ जनवरीमा अमेरीकाको वासींटन राज्यामा आएका उनी सुरूवातका दिनहरूमा निकैनै कष्टकर जिवान भए पनि हाल स-परिवारका साथ सरल जिवान बिताईरहेका छन उनी।गित संगीतका कुराहरू गर्नु पर्दा अमेरीका आए पछी निरानतर दीई रहेको बताउछन उनी।आफ्नो दैनिक कार्यहरूबाट बचेका समयलाई संगितमै सदुपयोग गर्ने गरेका छन।कुमार दुमीले आफ्नो सोलो स्वारमा पहिले एल्बम(अपेक्षा मेरो)निकाल्न सफल भएका थिए।सोही एल्बममा क्रिस रिजालको र कबी ताम्लींगको रचना र नेपालका बरिष्ठ संगितकार महेस खड़क र सोयाम कुमार दुमीको संगित रहेको छ।यसै एलबमको “सोई ढोले सोई “बोलको गीत अहिले निकै चर्चको शिखर चुम्न सफल भएका छ।

यसै गरी अंग्रेजी साल २०१६ मा कबि ताम्लींगको एकल रचना र कुमार दुमी को एकल संगितमा अर्को एल्बम (आकांक्षा ) निकाली बिमोचन भइ सकेको जस्मा बिभीन्न गायक गायिकाको स्वर रहेको छ।राजेस पायल राई,जितेन राई,मेलीना राई प्रास्ना साक्या,जुना प्रसाई,स्रेयसी चेम्जोंग अनी देबेस राई। आज भोली उनी अरूको रचनाहरुमा संगित गर्न नै ब्यस्त छन। अहिले सम्मा ३ दर्जन भन्दा बढी गितहरूमा संगित दिइसकेका छन उनले।केही गितहरू कुमार आफैले पनी लेखेका छन। हालै आएर कुमार दुमीकै शबद संगितमा रहेको कान्छीको भट्टी बोलको गीत जस्मा स्वार रहेको छ राजेस पायल राईको ।अहीले यो गित बजारमा निकैनै चर्चामा छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!