शरदलाई गोलि हान्ने हत्याराको कालो मुख हेर्नुहोस् , आखिर किन मारे शरदलाई ( भिडियो)

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गरी फरार रहेका ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गौचनको साउन २३ गते राजधानीको वानेश्वरमा गोली हानि हत्या भएको थियो । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्याका २१ वर्षीय राजिव स्याङ्ताङ , पर्सा कालिकामाईका ३५ वर्षीय शिवजी महतो, भारत बिहारका २४ वर्षीय मुकेश कुमार पाण्डे, पर्साको ठोरीका सन्तोष गुरुङ र काठमाडौंको नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन् । यीमध्ये २१ वर्षीय स्याङ्तान सुटर भएको प्रहरीले जनाएको छ । यस्तै महतो र गुरूङले मोटरसाइकलको व्यवस्था गरेका थिए। कसरी हत्याराहरु सफल भएका थिए गौचनको हत्या गर्न ? के थियो मुख्य बिषय हत्याको ? यो भिडियो हेर्नुहोस् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!