प्रि-ओपन सेसनमा सेयर बजार घट्याे — OSNepal

प्रि-ओपन सेसनमा सेयर बजार घट्याे

LC (KTM) April 19, 2023 0

काठमाडौं, ६ वैशाख । प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ ।

 

यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र ४ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर