सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासको एक नम्बरमा — OSNepal

सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासको एक नम्बरमा

LC (KTM) April 19, 2023 0

काठमाडौं, ६ वैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाके एकल इजलासमा तोकिएको छ ।

इजलासको पहिलो नम्बरमै तोकिएको पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ ।

गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो। ब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर