राष्ट्रपति विद्यादेवी भण्डारीको रोमान्चक युएई भ्रमण (फोटोफिचर)

Posted By OSNepal, California, USA || Date: 16 November, 2017

काठमाडौं: संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित मस्दार नगरको भ्रमण गरेकी छिन् । उनी युएईका रोमान्चक र आकर्षक क्षेत्रको भ्रमणमा सर्किय छिन् । राष्ट्रपतिको भ्रमणका केही तस्बिर राससबाट ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!