दुवइ (UAE) बाट आयो ३ करोड नेपालीहरुको लागि खुसिको खवर । अमर बम लाई छुटाइन राष्ट्पतिले । भिडियो सहित !!

Posted By OSNepal, California, USA || Date: 16 November, 2017

दुबई भ्रमणमा रहनु भएकी नेपालकी राष्टपतिको आग्रह पछि दार्चुलाका अमर बहादुर बम रिहाई हुने भएका छन् । उनको रिहाईले नेपालीहरुको १४ बर्षे लडाईको जित हुने छ । यो अभियानको सूरुवात मैले गरेको थिए । अमरका पिता,माता र पत्नि धनिसा बमलाई ठूलो शान्ती मिल्ने छ । अमरका बारेमा जानेकाहरुले राष्टपति भण्डारी प्रति ऋणि हुने छन् । एक नेपाली जो निर्दोष भएर पनि भारतियको षडयन्त्रका कारण ज्यानमाराको अभियोगमा फाँसीको पालो कुरेर बसेका थिए । उनको रिहाइले मलाई अत्यन्तै खुशि तुल्याएको छ जस्का लागि दार्चुलाका मित्र राजेन्द्र कुँवरलाई हार्दिक धन्यवाद दिन चाहन्छु । – Prakash Chandra Dahal

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!