के निती शाहले नेपालको बेइज्जत नै गरेको हो त ? एक पटक यसरी पनि सोच्ने कि! [यो भिडियो हेर्नुहोस ]

Posted By OSNepal, California, USA || Date: 18 November, 2017

मिस नेपाल ईन्टरनेशनल निती शाह अहिले ब्यापक चर्चामा छिन । मिस ईन्टरनेशनलमा प्रतिस्पर्धा गर्न गएकी नितिले ताज त जित्न सकिनन् साथै नेपालका धेरै फ्यानस् पनि गुमाएकी छिन । महिला शिक्षा बिषयमा अभिब्यक्ती दिने क्रममा उनी चुकिन् । नेपालमा Urban र Rural दुर्इ प्रकारका महिला भएको देखी उनको अंग्रेजीको समेत अलोचना भयो । ट्रोल पेज उनको अलोचनामा यसरी खनियो कि उनले अन्तराष्ट्रिय क्षेत्रमा नेपालकै बेइज्जत गरेको ठहर भ्यो । उनले आफ्नो फेसबूकबाट स्पष्टीकरण समेत दिएकी छिन ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!