खेल रद्ध हुदाँ अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा — OSNepal

खेल रद्ध हुदाँ अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा

LC (KTM) April 24, 2023 0

काठमाडौं, ११ बैशाख । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर  नेपाल र साउदी अरबले अंक बाँडेका हुन । आजकोा यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर