म्युजिक भिडियोमा जमेकी सुन्दरी मोडल जान्वी भन्छिन् ‘अब मलाई जे गर्छ भैरेले गर्छ’

Posted By OSNepal, California, USA || Date: 18 November, 2017

काठमाडौँ। मोडल जान्वी बोहोरा हट अवतारका कारण मात्रै नभई उनको अभिनय कलाका कारण समेत चर्चित छिन् ।चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेकी सुन्दरी मोडल जान्वीले म्युजिक भिडियो सँगसँगै केही चलचित्र समेत गरिसकेकी छिन् । म्युजिक भिडियोमा निकै जमेकी उनी चलचित्रमा पनि जम्ने क्रममा छिन् ।


पछिल्लो समय उनले चर्चित कलाकारसँग नयाँ चलचित्र भैरेमा काम गर्न लागेकी छिन्। यो चलचित्रले नै जान्वी आफ्नो भविष्यको उज्वल रेखा कोर्नेमा ढुक्क छिन् । जान्वी भन्छिन् मेरा लागी अब जे गर्छ भैरेले गर्छ । चलचित्रले मलाई हिट बनाउनेमा म ढुक्क छु ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!