तनहु–१ को मतपरिणाम: २५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले बढी — OSNepal

तनहु–१ को मतपरिणाम: २५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले बढी

LC (KTM) April 24, 2023 0

तनहुँ, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अगाडी परेका छन् ।

तनहुँ क्षेत्र नम्बर– १ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्ले ५ हजार मतले अगाडी परेका छन । अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ ।

यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरेका छन ।

एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मतमा सिमित भएका छन । मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर